तपाईं–हामीले कहिलेकाहीं सामाजिक सन्जालहरूमा प्रेमसम्बन्धी राम्रा तस्बिर देखेकै हौंला । त्यस्ता कतिपय तस्बिर रातारात भाइरल पनि भएका छन् ।
केहिलकाहीं खिचिएका त्यस्ता तस्बिर थुप्रैका लागि सम्झना बनिदिन्छन् । त्यस्ता तस्बिरलाई मानिसले प्रेरणाका स्रोतका रूपमा पनि लिने गर्छन् ।
यहाँ हामीले वृद्ध उमेरमा खिचिएका केही जोडीका आकर्षक तस्बिर विभिन्न अनलाइनबाट संकलन गरेका छौं । हेरौं प्रेम झल्काउने विश्वका चर्चित केही तस्बिरहरू :












Loading...