प्लेनभित्र एक पुरुषले छेउमा रहेकी महिलाको मुखमा पिसाव गरिदिए पछि यस्तो भयो । (भिडियो हेर्नुहोस्)

एक पुरुष त्यो पनि पाष्टर तर उनले काम भने एकदमै निच गरेका छन् । उडिरहेको जहाजमा छेउमा रहेकी एक महिलामाथि पि सा व गरिदिएका छन् । यो घटना अमेरीकाको हो । ती पुरुषले एक कालो वर्णकी महिलामाथि यस्तो कार्य गरेका थिए । इन्साइडर डट कममा छापिएको समाचार अनुसार, अमेरिकी प्रहरीले यसै महिनाको सुरुमा डेल्टा एयरलाइनको उडानमा आफ्नो छेउमा रहकी महिला माथि पि सा व गरेको आरोप लगाइएका रालेह निवासी एक पास्टरलाई पहिचान गरेको छ ।

प्रहरीले गत १३ अक्टोवरमा विमान अवतरण भएपछि डेट्रोइट मेट्रो विमानस्थलमा ड्यानिय चाल्मर्सलाई प,क्राउ गरिएको पुष्टि गरेको छ । एलिसिया बेभर्ली नामक महिला यात्रुले बिहान करिव २ बजेर ४५ मिनेट जाँदा अचानक नि’न्द्रा खु’ल्दा ति अपरिचित पुरुषले मज्जाले आफ्नो श’रि’रमा पि सा व गरिरहेको बताएकी छन् । उनलाई के गरेको भनी सोधिँदा उनले आफुलाई बाथ रुममा छु जस्तो लागेर उनी माथि पि सा व गरेको जवाफ दिएका थिए ।

महिलाले आफुमाथि भएको घटना विमानमा सबैलाई सुचित गरेपछि विमान अवतरण हुन साथ चाल्मर्सलाई प्रहरीले प,क्राउ गरेको थियो । शुरुमा उनले आफु पास्टर भएकाले आाफुबाट त्यस्ते कार्य हुनै नसकने भन्दै आफु माथि लगाइएको आरोप अस्विकार गरेका थिए । उनको पि सा वबाट महिलाको लुगा र सिट भि’जेको अवस्थामा भेटिएको थियो । उनी रालेह स्थित लव विन्स मिनिस्ट्रजका प्रमुख पास्टर हुन् । प्रहरीले उनको क’ट्टु भि’जेको र र’क्सी ले उनका आँखा रा’ता भएको पाइएको जनाएको छ ।

प्रकाशित मिति १७ कार्तिक २०७७, सोमबार १५:२०
Loading...