खुसिको खबर,  नेपाली सेनामा विभिन्न पदमा नयाँ भर्ना खुल्यो (हेर्नुस् सूचना सहित)

काठमाडौँ ।  नेपाली सेनाले को’रोना महा’मारीका कारण रोकिएको विभिन्न पदमा भर्ना प्रक्रिया पुनः सुचारु गरेको छ । सेनाले विभिन्न तहमा कर्मचारी पदपूर्तिका लागि पुःन भर्ना खुलाएको हो । मंगलवार एक सूचना जारी गर्दै सेनाले को’रोना महा’मारीका कारण रोकिएका भर्ना पुःन सुचारु भएको जनाएको हो ।

प्रकाशित मिति १६ कार्तिक २०७७, आईतवार १५:०७
Loading...