भारतीय युवतीले ‘नेपाल घुम्नै नहुने ७ कारण’ भन्दै नेपालबारे यसरी गरिन् प्रचार (भिडियोसहित)

काठमाडौं । केहीदिनदेखि सामाजिक सञ्जालमा भारतीय मोटिभेसनल स्पिकर मानसी अग्रवालको भिडियो भाइरल बनेको छ । ‘नेपाल घुम्नै नहुने ७ कारण’ भन्दै उनले नेपालको राम्रो पक्षको वर्णन गरेकी छन् ।

नेपालका बारेमा शीर्षक सुन्दा नेगेटिभ अर्थ लाग्ने उनको शैली धेरैलाई मन परेको छ । उनले सुरुवातमै ‘म आज नेपाल घुम्न आउनै नहुने ७ कारण यहाँहरुलाई बाँड्दै छु’ भनेर विषयबस्तु उठाएकी छन् । मोटिभेसनल क्षेत्रमा धेरै अवार्ड पाउने अग्रवालले पोस्ट गरेको यो भिडिओ नेपालका बारेमा छ ।

प्रकाशित मिति २ कार्तिक २०७७, आईतवार १८:०७
Loading...