ब्रोइलर कुकुराको मा’सुको मूल्य घटेर नयाँ कीर्तिमानी कायम,

काठमाडौं । दशैंको मुखैमा आइपुग्दा ब्रोइलर कुखुराको मासुको मूल्य ब’ढेर नभई घ’टेर नयाँ कीर्तिमान कायम गरेको छ । लकडाउन खुलेलगत्तै मूल्य ब’ढेर आकाश छुने अनुमान वि’परीत कुखुराको मासु उकालो नभई ओरालो ला’ग्न थालेको छ।

लकडाउनको समयमा उत्पादन घ’टेकाले व्यवसायीहरूले लकडाउन पछि मूल्य ब’ढेर किलोको ५०० रूपैयाँसम्म पुग्ने अनुमान गरेका थिए। तर, ठि’क विपरीत यतिबेला देशभर मासुको मूल्य प्रतिकिलो २०० रूपैयाँको हा’राहारीमा आइपुगेको छ। यसअघि, नि’षेधाज्ञाको समयमा कुखुराको मासुको मूल्य घटेर प्रतिकिलो २३० रूपैयाँसम्म आइपुगेको थियो।

नि’षेधाज्ञाको समयमा प्रहरीले पसल खोल्न क’डाइ गर्दा बिक्री गर्न नपाएर मूल्य घ’टेको थियो। अहिले मासु खाने मानिसहरूको सङ्ख्या घट्दा मूल्य घ’टेको संघका अध्यक्ष टिका पोखरेल बताउँछन्। उनले भने, “चितवनमा ब्रोइलर कुखुराको मासुको मूल्य २०० भन्दा पनि कम छ। उपत्यकामा पनि २०० / २१० सम्म पाइन थालेको छ।”

खास गरी, उपत्यका भएका अलिअलि मानिस पनि दसैं मनाउन घर जाँदा खपत घ’टिरहेको छ । साथै, देशभरका शहरी क्षेत्रका मानिसहरू पनि घर फर्कन थालेका छन् । यस्तै, ह्याचरी महासंघका अध्यक्ष गुणचन्द्र विष्टले कुखुराको मा’सु सबै भन्दा बढी खपत हुने होटल,रेष्टुरेन्ट, क्यान्टिन लगायत क्षेत्र ब’न्द हुँदा घ’टिरहेको मासुको खपत दसैं नजिकिँदा झनै घ’टेको बताएका छन्।

विष्टले मासुको खपत घ’ट्दा मूल्य पनि घट्न थालेको जानकारी दिँदै भने, “सामान्य अवस्थामा देशभर दैनिक ८ लाख किलोसम्म मासु ख’पत हुन्छ । उत्पादन पनि त्यही हा’रा हारीमा हुन्छ।” तर, यो समयमा दैनिक ५ लाख किलो मासु खपत हुन पनि मुस्किल रहेको महासंघले जानकारी दिएको छन ।

प्रकाशित मिति २७ आश्विन २०७७, मंगलवार १५:५७
Loading...