फिटकिरीको प्रयोगले रातारात बदलिन सक्छ तपाईको भाग्य, यसरी गर्नुहोस् प्रयोग

काठमाडौँ । तपाईले कयौँ पटक त्वचामा ज’लन हुँदा वा घा’उँ भएमा फिटकिरीको प्रयोग गर्नु भएको होला। जसको फाइदाका बारेमा हामी अनविज्ञ छौँ। आज हामी तपाईलाई फिटकिरीका यस्ता चमत्कारी गुणका बारेमा जानकारी दिदैछौँ, जुन कमैलाई मात्र थाहा हुन सक्छ।

यदी तपाईलाई रातमा न’राम्रो सपना आउने गर्दछ, र न’राम्रो सपनाबाट दि’क्क हुनुभएको छ भने फिटकिरीको प्रयोग गर्न सक्नुहुनेछ। सुत्नुअघि ओछ्यानमा कालो कपडामा बाँधेर किटकिरीलाई राख्नुहोस्। यसो गर्दा न’राम्रो सपना आउने तथा निद्रा लाग्ने स’मस्या हट्ने गर्दछ।

यदी तपाईको घरमा आर्थिक सं’कट आउने तथा व्यापारमा लगातार नो’क्सान हुने स’मस्या छ भने पनि फिटकिरीको प्रयो गर्न सकिन्छ। यसका लागि पसलको वा मुख्य द्वारमा कालो कपडामा बाँधेर फिटकिरी राख्नुहोस्। यसो गर्दा तपाईलाई चाडै नै लाभ प्राप्त हुने गर्दछ।

यदी तपाईको घरमा हरेक दिन झ’गडा हुने गर्दछ भने परिवारका मुख्य व्यक्तिले आफ्नो बेडको मुनी एक लोटा पानी राख्नुहोस र बिहान उठेर उक्त पानी पिपलमा चढाउनुहोस्। यसो गर्दा तपाईको घरमा शान्ति आउने गर्दछ। घरमा न’कारात्मक उर्जा हटाउनका लागि बाथरुममा एक कचौरा नुन वा फिटकिरी भरेर राख्नुहोस्। यसो गर्दा घरमा न’कारात्मक उर्जा प्रवेश गर्न पाउँदैन्।

प्रकाशित मिति २७ आश्विन २०७७, मंगलवार ०६:४५
Loading...