पछिल्लो २४ घण्टामा देशभर २०७१ को’रोना सं’क्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७१ जना को’रोना सं’क्रमित थपिएका छन । यससँगै नेपालामा कुल सं’क्रमितको संख्या एक लाख ७ हजार ७५५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ५५२ डिस्चार्ज भएका छन् यो संगै हालसम्म डिस्चार्ज हुनेको संख्या ७५ हजार ८०४ जना रहेको छ । देशभरमा सक्रिय सं’क्रमितको संख्या ३१ हजार ३१५ रहेको छ।

प्रकाशित मिति २५ आश्विन २०७७, आईतवार १२:१८
Loading...