उपत्यकाका सबै कार्यालयहरु एक दिनको लागी ब’न्द गर्ने निर्णय !

काठमाडौं । को’रोना महामारी सं’क्रमण झनै बढेपछि कर्मचारी सञ्चय कोषले आज शुक्रबार एक दिन काठमाडौं उपत्यकाका सबै कार्यालयहरु ब’न्द गरेको छ ।

उपत्यकाका शाखामा कार्यरत कर्मचारीहरुमा को’रोना सं’क्रमण देखिएपछि सबै कार्यालयहरु ब’न्द गरिएको सञ्चय कोषका प्रशासक तुलसी गौतमले बताए ।

उनले कोषबाट प्रदान हुने अनलाइन सापटी सेवा यथावत रहने र बाँकी सबै सेवा ब’न्द गर्ने जानकारी दिए । यस्तै उपत्यका बाहिरका सेवा सुचारु रहने उनले बताए ।source Arthatantra.com

प्रकाशित मिति २३ आश्विन २०७७, शुक्रबार ०६:१४
Loading...