पछिल्लो २४ घण्टामा मात्रै काठमाडौँमा २ हजार ५ सय ४० जनामा को’रोना भा’इरस पुष्टि,

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ५ सय ४० जनालाई को’रोना देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ८५ जना काठमाडौँ जिल्लाका सं’क्रमितहरु हुन भने, १३५ जना भक्तपुरका तथा ३२० जना ललितपुरका रहेका छन् । यसैगरी विहिबार नेपालमा ४ हजार ३ सय ६४ जना नया सं’क्रमितहरु थपिएका छन् ।

१८ हजार ४७३ नमुना परिक्षणमा सो मात्रामा सं’क्रमितहरु भेटिएका हुन् । अहिले देशमा सं’क्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।

त्यसैगरी गत २४ घण्टामा २ हजार ६७५ सं’क्रमितहरु निको भएसँगै देशभर निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ । हाल नेपालमा २६ हजार ६ सय ८४ जना सक्रिय सं’क्रमितहरु आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति २२ आश्विन २०७७, बिहीबार १३:५७
Loading...