बिहेकै दिन बेहुलाले कु’टेर बेहुलीको ह’त्या, जन्ती बने त’मासे

एजेन्सी । बिहेकै दिन बेहुलाले कु’टेर बेहुलीको ह’त्या गरेका छन् । घ’टनाको रुसको नोबासिबिरिकको हो । ३३ वर्षका यी बेहुलाले अन्य पाहुनाकै अगाडी बेहुलीलाई कुटेर मा’रेका हुन् । ओकासाना नामकी बेहुली ३६ वर्षकी थिइन् ।

यस पार्टीमा सबै पाहुनाहरु र’क्सीले मा’तेका थिए। प्रहरीले आ’रोपित युवकलाई प’क्राउ गरिसकेको छ। प्रहरी स्रोतकाअनुसार स्टिफन डोलगिख नामका यी युवक यसअघि पनि ह’त्या तथा लु’टपाटको आ’रोपमा जे’ल बसिसकेका छन्।

स्थानीय प्रहरीकाअनुसार बिहे भोज चलिरहेका बेला बेहुला–बेहुलीबीच झ’गडा भयो, त्यसपछि बेहुला आ’वेशमा आए। र’क्सीले मा’तेका बेला अन्य एक युवकको डा’हा लागेपछि उनले श्रीमतीमाथि कु’टपिट थाले।

अनु’सन्धानमा ख’टिएका प्रहरी किरिल पित्रुसिनका अनुसार यी युवकले युवतीमाथि मु’क्का प्र’हार गर्ने र उनलाई ला’त्तीले हान्ने काम पाहुनाहरुकै अगाडि गरेका थिए।

त्यसपछि उनले घरभित्र लगेर थप कु’टेको, कपाल तानेर टाउकोमा हि’र्काएर र सडकमा लगेर फालेको अनु’सन्धानबाट देखिएको छ। दुलहीले ख’राब व्यव’हार गरेका कारण आफ्नो हो’श गु’मेको र घट’ना घ’टेको प्रतिक्रिया दुलाहाले दिएका छन्।

प्रकाशित मिति २० आश्विन २०७७, मंगलवार १६:०५
Loading...