दशैंमा उपत्यका बाहिर जानेहरुका लागि  यो मितिबाट अग्रिम टिकट बुकिङ खुल्ला हुने,

काठमाण्डौ । को,रोना म,हामा,री कारण यो वर्ष दशैंमा उपत्यका बाहिर जानेहरुका लागि केहि ढिला गरी टिकट खुल्ला हुने भएको छ । टिकट खुलाउने विषयमा सम्बन्धित पक्षहरुबीच अझै ता,लमेल नमिल्दा ठोस निर्णय लिन ढिला भएतापनि आउँदो हप्तादेखि बुकिङ खुल्ला हुने भएको हो ।

यातायात विभागले काठमाडौंबाट दशैंमा घर जाने यात्रुको सहजीकरणको लागि अर्को साताबाट अग्रिम टिकट बुकिङ खोल्ने तयारी गरेको विभागका सूचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए ।

को’भिड–१९ का कारण धेरै यत्रुहरुले यस अघि नै उपत्यका छाडी सकेको हुंदा दशैंमा धेरै यात्रुले सर्वजनिक यातायातबाट यात्रा नगर्ने भएकाले करिब ६ लाख यात्रुको व्यवस्थापन गर्ने गरी विभागले तयारी गरेको उनले बताए ।

प्रकाशित मिति १९ आश्विन २०७७, सोमबार ०३:३६
Loading...