गयको २४ घण्टामा २ हजार १२० सं’क्रमित थपिए, कहाँ कति हेर्नुहोस ।

काठमाडौँ । गयको २४ घण्टामा देशभर २ हजार १२० जना को’रोना सं’क्रमित थपिएका छन् । अहिलेसम्म नेपालमा को’रोना सं’क्रमितको संख्या ८४ हजार ५७० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै नेपालमा थप ८ जना को’रोना सं’क्रमितको मृ*त्यु भएको जानकारी दिएको छ । योसँगै नेपालमा को’रोनाबाट ज्या’न गु’माउनेको संख्या ५२८ पुगेको छ ।

एकैदिन २ हजार ४४ जनाले को’रोनालाई जितेका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ६२ हजार ७४० पुगेको छ । अहिले २१ हजार ३०२ जनामा स’क्रिय संक्र’मण छ । उनीहरुको विभन्न अस्पतालमा उपचार भइरहेको छ । मन्त्रालयका अनुसार ४ हजार २७३ जना क्वारेन्टिनमा छन् भने २१ हजार ३०२ जना आइसोलेसनमा छन् ।

प्रकाशित मिति १७ आश्विन २०७७, शनिबार १२:३८
Loading...