फेरी घटयो सुनको मुल्य, आज तोलामा कती त हेर्नुहोस ।

१६ असाेज, काठमाडाैँ । सुनको मुल्य आज पनि घटेकाे छ । आज सुनको मुल्य तोलामा २०० रुपैयाँले घटेको हाे। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयााँ र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मुल्य भने स्थिर रहेको छ। यसदिन चाँदी बिहीबारकै मूल्य प्रतितोला १ हजार १७५ रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित मिति १६ आश्विन २०७७, शुक्रबार ०८:३८
Loading...