सवारी साधनको जोर-बिजोर प्रणालीमा कडाइ,

१३ असोज, काठमान्डौ । जोर-बिजोर प्रणालीलाई बे,वास्ता गरी सवारी चलाउनेको संख्या बढेसंगै भक्तपुरमा चेकजाँचमा कडाइ गरिएको छ । नियम विपरीत चलाउने सवारी साधनलाई बिहान ६ बजे देखि बेलुका ७ बजेसम्म चल्ने सवारी साधनलाई होल्ड गरेर राखिएको छ ।

जिल्लामा सरकारले लागू गरी राखेको सवारी साधनमा जोरबिजोर प्रणालीलाई बेवास्ता गर्ने बढे पछि चेकिङमा कडाई गर्नु परेको ट्राफिक प्रहरी कार्यालय भक्तपुरका प्रमुख सुमन न्यौपानेले बताउनुभयो । जिल्लाको बिभिन्न चोकहरुमा बिहान ६ देखि बेलुका ७ बजे सम्म चेकिङ

प्रकाशित मिति १३ आश्विन २०७७, मंगलवार १०:०६
Loading...