काठमाडौँमा उपत्यकामा ८१३ जना को’रोना सं’क्रमित थपिए,

काठमाडौँ – काठमाडौँ उपत्यकामा गयको २४ घण्टामा ८१३ को’रोना सं’क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा मात्रै ६३३ सं’क्रमित थपिएका छन् । जसमध्ये २३० महिला र ४०३ पुरुष छन् ।

त्यस्तै ललितपुरमा १०४ जना सं’क्रमित थपिएका छन् । ललितपुरमा ४३ महिला र ६१ पुरुषमा को’रोना सं’क्रमण पुष्टि भएको हो । भक्तपुरमा ७२ जनामा को’रोना पुष्टि भएको छ । जसमध्ये २१ महिला र ५१ पुरुष छन् ।

प्रकाशित मिति ११ आश्विन २०७७, आईतवार १२:३६
Loading...