पछिल्लो २४ घण्टामा १२०७ जना को’रोना सं’क्रमित थपिए,

१० असोज, काठमाडौं । गयको २४ घण्टामा १२०७ जनामा को’रोना भाइरस (को’भिड-१९) को सं’क्रमण पुष्टि भएको छ, भने थप ८ जनाको मृ*त्यु भएको छ । काठमाडौं, बझाङ, ललितपुर, भक्तपुर, मकवानपुर, बर्दिया, कैलाली र सप्तरीका एकएक जनाको मृ*त्यु भएको छ ।

यससँगै मृ’तकको संख्या ४६८ पुगेको छ । हालसम्म ७१ हजार ८२१ जना सं’क्रमित भएका छन् । उनीहरुमध्ये ५३ हजार १३ जना सं’क्रमणमुक्त भएका छन् भने १८ हजार ३४१ सक्रिय सं’क्रमित छन् ।

प्रकाशित मिति १० आश्विन २०७७, शनिबार १५:१८
Loading...