अवस्था ज’टिल बन्दै, अब फेरी लकडाउन गर्न सि’फारिस!

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले को’रोना सं’क्रमण द’र ती’व्र ग’तिमा ब’ढेको नि’चोडसहित फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय ब’न्द गर्न सि’फारिस गरेको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतको इ’न्सिडेन्ट क’माण्ड सि’स्टमको बुधबार बिहान बसेको बैठकले फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय ब’न्द गर्न सि’फारिस गरिएको प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले बताएका छन्।

‘कोरोना संक्रमण दर ती’व्र भयकाले सबै सेवा र व्यवसाय एक महिना न’खोल्ने गरी मन्त्रालय अन्तर्गत इ’न्सिडेन्ट क’माण्ड सि’स्टमको बै’ठकले सि’फारिस गरेको छ’, गौतमले भने, ‘अवस्था ज’टिल ब’न्दै गएकाले यस्तो सिफारिस गरिएको हो । गौतमका अनुसार अहिले को’रोनाका १७ हजार सक्रिय सं’क्रमित छन्।

यदि सक्रिय सं’क्रमितको संख्या २५ हजार पुगेको ख’ण्डमा ल’कडाउन गर्नुपर्ने सि’फारिस पनि मन्त्रालयले सरकारलाई गरेको छ । ‘अहिले १७ हजार सक्रिय सं’क्रमित छन् । कुनै दिन २५ हजार सक्रिय सं’क्रमित भएमा फेरि ब’न्दा ब’न्दी गर्ने गरी सिफारिस भएको छ’, उनले भने, ‘अन्तर्राष्ट्रिय ना’काहरुमा हे’ल्थ डे’स्क स्था’पनाका लागि द’रबन्दी पु’नरवालोकन ग’र्ने पनि निर्णय भएको छ।

प्रकाशित मिति ७ आश्विन २०७७, बुधबार १७:३८
Loading...