असोज ९ गते सम्मका लागि सम्पूर्ण सेवा ब’न्द हुने !

असोज ७, काठमान्डौ । भूमिसुधार कार्यालय कैलालीका एकजना कर्मचारीमा को’रोना सं’क्रमण पुष्टि भएको छ । कार्यालयमा कार्यरत् पुरुष कर्मचारीमा सं’क्रमण पुष्टि भएको कार्यालय प्रमुख सुरेन्द्र केसीले जानकारी दिनुभयो । कर्मचारीमा सं’क्रमण पुष्टि भएपछि प्रशासनिक कामबाहेक सम्पूर्ण सेवा ब’न्द गरिएको प्रमुख भूमिसुधार अधिकृत केसीले बताउनुभयो ।

यही असोज ९ गतेसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको उहाँले जानकारी दिनुभयो । कार्यालयका अरु कर्मचारीहरुको पनि को’रोना परीक्षण गर्नुपर्ने भएकाले सेवा बन्द गरिएको उहाँले बताउनुभयो । भूमिसुधारका कर्मचारीमा सं’क्रमण पुष्टि भएपछि त्यसकै प्रभावले बुधबार मालपोत कार्यालय पनि ब’न्द गरिएको छ । यी दुई कार्यालयसँगै रहेका छन्

प्रकाशित मिति ७ आश्विन २०७७, बुधबार १७:०७
Loading...