मंगलबार भगवान गणेशजीको पुजा गर्नुहोस्,मिल्ने छ खुशी नै खुशी

काठमाडौ – कुनै पुजा आजा गर्दा हामिले भगवन गणेशजीलाई सम्जने गरिन्छ, मंगलबारको दिन भगवान गणेशजीको पूजा ग’र्दा लाभै लाभ मिल्ने छ । हरेक मानिसहरुले मंगलबार भगवान गणेशको पूजा गरेकै हुन्छन् । धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ ।

धर्मशास्त्रका अनुसार यी काम मंगलबार गर्दा हाम्रो जीवनमा स’मस्या बढ्न सक्छन् । मंगलबार कुखुरा वा अन्य पंक्षीको ह’त्या गर्दा मानिसको बुद्धी भ्र’मित हुने मानिन्छ । मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नो’क्सानी हुने मानिन्छ । मंगलबार मा’सु सेवन गर्नु हुँदैन । मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृ’द्धी हुन्छ ।

प्रकाशित मिति ६ आश्विन २०७७, मंगलवार ०५:१२
Loading...