५ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज सोमबारदेखि पाँच दिनसम्म देशभरी मेघ गर्जन र चट्या’ङसहितको भारी वर्षा हुने पूर्वानुमान गरेको छ । साथै केही स्थानमा भने हावाहुरीसहित अधिक वर्षा हुने विभागले जनाएको छ ।
हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिमतर्फ सर्ने क्रममा नेपालका विभिन्न भागमा भा’री वर्षा हुने विभागको अनुमान छ । आगामी शुक्रबारसम्म आवश्यक सतर्कता अपनाउन विभागको अनुरोध छ ।
प्रकाशित मिति ५ आश्विन २०७७, सोमबार ०१:४५
Loading...