आज देशभर १२४६ जना को’रोना सं’क्रमित थपिए,

गएको २४ घण्टामा देशभर १२४६ जना को’रोना भा’इरस सं’क्रमित थपिएका छन् । यस्तै बि,तेको २४ घण्टामा १२ सय ४३ जना को’रोना सं’क्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

हालसम्म सं’क्रमण मुक्त हुनेको संख्या ४२ हजार ९४९ पुगेको पनि गौतमले बताए । आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ जहार ९०३ र होम आइसोलेशनमा ८ हजार ३३८ जना रहेका छन् । यस्तै आज १० हजार ६४१ जनाको पिसिआर जांच भएको छ ।

 

प्रकाशित मिति १ आश्विन २०७७, बिहीबार १०:५५
Loading...