कोरोनामुक्त भए काठमाडौं महानगरका मेयर शाक्य,

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य को’रोना मु’क्त भएका छन्। पछिल्लो पटकको परीक्षणमा ने’गेटिभ रिपोर्ट आएसँगै उनी कोरोना मु’क्त भएको निजी सचिवालय स्रोतले जनाएको छ। स्रोतका अनुसार केही दिन निवासमा आराम गरेर उनी काममा फर्किने छन्।

भदौ १५ गते उनमा को’रोना पुष्टि भएको थियो। कोरोना पुष्टिपछि होम आइसोलेसनमा बसेका उनी १३ औं दिनमा निको भएका हुन्।

प्रकाशित मिति २८ भाद्र २०७७, आईतवार १६:००
Loading...