यी ५ कम्पनीका स्यानिटाइजर प्रयोग नगर्न औषधि विभागको अनुरोध,

औषधि व्यवस्था विभागले विभिन्न ५ कम्पनीले उत्पादन गर्दै आएका स्यानिटाइजर प्रयोग नगर्न अनुरोध गरेको छ । विभागले एक सूचना जारी गर्दै मानव स्वास्थ्यमा ग’म्भीर असर पर्ने मिनाथलको मि’सावट पाईएको भन्दै ५ कम्पनीका स्यानिटाइजर प्रयोग नगर्न अनुरोध गरेको हो ।

विभागले राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गराउँदा मिनाथलको मिसावट पाईएपछि त्यस्ता स्यानिटाइजरको बिक्रि वितरण र उत्पादन रो’क्का राख्न पनि निर्देशन दिएको छ ।

प्रकाशित मिति २७ भाद्र २०७७, शनिबार १९:५६
Loading...