ग्याँस सिलिण्डर प’ड्किँदा यूएईमा एक जना नेपालीकाे ज्या’न गयाे,

यूएई संयुक्त अरब इमिरेट्स यूएईको आबुधावीमा एकजना नेपालीको ज्या’न गएको छ। आबुधावीको एयरपोर्ट रोडमा रहेको केएफसी रेष्टुरेन्टमा ग्याँस लिक भएर प’ड्किँ दा त्यहाँ कार्यरत घैरुङ ५ गोर्खाका सरन कुँवरको ज्या’न गएको हो । गएको भदौ १५ गते स्थानीय समय अनुसार बिहान साढे ९ बजे भएको घ’टनामा परि एक नेपाली सहित अरु पाँच जनाको ज्या’न गएको कम्पनीले जनाएको छ ।

दु’र्घटनामा एक जना नेपाली भाषी भारतीय, दुई जना फिलिपिनो र एक जना श्रिलंन नागरिकको ज्या’न गएको स’म्बन्धित देशका दूतावासहरुले प्रेसनोट मार्फत जानकारी गराएका छन। केएफसी रेस्टुरेन्टमा धेरै नेपाली काम गर्ने भएकाले घ’टनापछि नेपाली दूतावास ले समेत चाँसो दिएको र एक नेपालीको ज्या’न गएको कम्पनीले जानकारी गराएको नेपाली दूतावास आबुधावीले जनाएको छ ।

घटनामा ज्या’न गुमाएका नेपालीको श,व दु’र्घटना भएको तीन दिनपछि मात्रै रेस्टुरेन्टको बेसमेन्टमा पु’रिएको अवस्थामा भेटिएको थियो। सोही घटनामा केएफसीको छेवैमा रहेको सोही कम्पनीको हार्डडिस रेस्टुरेन्टमा सुपरभाइजरको रुपमा कार्यरत फूलबारी ९ ताप्ले जुङका अर्जुन चुडाल घा’इते हुनुभएको थियो । उहाँ उपचारपछि निको भएर काममा फर्किसक्नु भएको छ ।

मृ,तक कुँवर गएको दुई वर्षदेखि अमेरिकाना कुवेत फुड कम्पनी अन्तर्गत केएफसी रेस्टुरेन्टमा कार्यरत हुनुहुन्थ्याे । त्यस रेस्टुरेन्टमा झण्डै १५ जना नेपाली कार्यरत छन् । घ’टना बारे अनुसन्धान चलिरहेकाले कानुनी प्रकृया पूरा गरेर मृ,तकको श,व नेपाल पठाउन दूतावासले समन्वय गर्ने जनाएको छ ।

 

 

 

 

प्रकाशित मिति २७ भाद्र २०७७, शनिबार १२:४८
Loading...