पछिल्लो २४ घण्टामा १२०१ जनामा को’रोना सं’क्रमण पुष्टि, ८५२ जना डिस्चार्ज

२७ भदौ, काठमाडौं। पछिल्लो २४ घण्टामा १२०१ जनामा को’रोना भाइरस (कोभिड-१९) को सं’क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार १७६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल सं’क्रमितको संख्या ५३ हजार १२० पुगेको छ । उनीहरुमध्ये ३३६ जनाको मृ*त्यु भएको छ भने ३७ हजार ५२४ जना सं’क्रमित मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ८५२ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति २७ भाद्र २०७७, शनिबार १०:५५
Loading...