काठमाडौंमा घरबेटीको कु’टाइबाट डेरावालको मृ*त्यु,

२६ भदौ, काठमाडौं काठमाडौंको कीर्तिपुरमा घरबेटीको कु’टाइबाट भाडामा बस्ने एक व्यक्तिको मृ*त्यु भएको छ । कीर्तिपुर नगरपालिका, ७ मा घरबेटी प्रेमलाल महर्जनले काठको भाटाले हिर्काउँदा भाडामा बस्ने ४० वर्षका शम्भु चौधरीको मृ*त्यु भएको महानगरीय प्रहरी प्रभाग कीर्तिपुरका डीएसपी रुकेश तन्डुकारले जानकारी दिए ।

उनका अनुसार शुक्रबार विहान सामान्य वि’वादमा घरबेटी महर्जनले चौधरीमाथि कु’टपि’ट गरेका थिए । कु’टपि’ट बाट ग’म्भीर घाइते चौधरीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृ*त्यु भएको हो । प्रहरीले घरबेटी महर्जनलाई प’क्राउ गरेको छ ।

प्रकाशित मिति २६ भाद्र २०७७, शुक्रबार २०:१०
Loading...