सवारी चालक अनुमतिपत्र नवीकरण कार्य आइतबारदेखि सुचारु,

यातायात व्यवस्था कार्यालय ललितपुरले आइतबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण कार्य सुचारु गर्ने भएको छ ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनाले बिहीबार एक सूचना जारी गर्दै नि’षेधाज्ञाका कारण तीन सातादेखि स्थ’गित रहेको सवारी चालक अनुमतिपत्र नवीकरण कार्य आइतबारदेखि सुरु हुने जनाएको हो । अन्य सेवाहरु भने अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थ’गित रहने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति २६ भाद्र २०७७, शुक्रबार १६:३०
Loading...