एक साताका लागि सरकारी कार्यालय, बैंक तथा पसल ब’न्द ! आयो यस्तो निर्णय

सुर्खेत सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीलाई को’रोना सं’क्रमण देखिएपछि गाउँपालिका एक साताका लागि सि’ल गरिएको छ । अध्यक्ष केसीसँगै उनका गाडी चालकलाई पनि को’रोना सं’क्रमण देखिएको गाउँपालिकाका सूचना अधिकारी प्रकाश कुमार चन्दले जानकारी दिनभुयो ।

बुधबार आएको पिसिआर रिपोर्ट अनुसार उनीहरूलाई को’रोना सं’क्रमण पुष्टि भएको हो । को’रोना समुदायमा फैलन नदिन गाउँपालिका भित्रका सरकारी कार्यालय, बैंक, वित्तीय संस्था, पसल लगायत ब’न्द गरिएको चन्दले जानकारी दिनुभयो ।

 

 

प्रकाशित मिति २५ भाद्र २०७७, बिहीबार १७:४०
Loading...