भदौ २६ गते शु’क्रबार, हेर्नुहोस तपाईको राशिफल…

मेष – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुन, सुरु हुन स’क्छन्, मन त्यसै शान्त हुनेछ । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै स’म्पन्न हुनेछन् । विदेशबाट पैसा पनि प्राप्त होला ।

वृष – ( , , , , बा, बि, बु, बे, बो)

खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला, साथै परिवारमा पनि स’मस्या आउनेछ । समय राम्रो भएपनि आज खर्च बढ्ने, वि’वाद बढ्ने तथा श’त्रुले स’ताउने योग छ, एकदमै सजक रहनु होला ।

मिथुन – (का, कि, कु, , , , के, को, ह)

आज तपाइको धन लाभको योग छ । पढाइमा प्रगती होला, साथै दिन खुशी साथ बि’त्ने छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ, दिन रमाइलै छ ।

कर्कट – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आय आर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । आज तपाइको धन लाभको योग छ । नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्राको पनि योग रहेको छ ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बि’त्नेछ । रमणीय र सुखद यात्राको योग छ । नयाँ काम पाउने योग छ । धन मनग्य कमाउने अवसर मिल्नेछ, कृषिको कामबाट विशेष लाभ होला ।

कन्या – (टो, , पि, पु, , , , पे, पो)

स्वास्थ्य वि’ग्रन सक्छ । अरूको भर पर्दा काममा धो’का हुन सक्छ । टाढाको यात्रा आज नगर्नु होला, व्य’र्थको खर्च होला । स्वास्थ्यमा गड’बडीको सम्भावना छ । खानामा एकदमै सजक रहनु होला ।

तुला – (, रि, रु, रे, रो, ता, ति, तु, ते)

आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बि’ग्रन गइ मनमा चि’न्ता बढ्न सक्छ । ठूलो सहयोगको आशा देखाउनेहरूले धो’का दिन सक्छन्, सचेत रहनुहोस् । साथै मनमा केहि दुविधा पनि रहला ।

वृश्चिक – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कमाइ सोचे अनुरुप हुनेछ । पठन पाठनमा पनि प्रगति हुनेछ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । खर्च भन्दा कमाई नै बढी हुनेछ । धन आर्जनका नयाँ बाटा खुल्नेछन् । बैदेशिक क्षेत्रको लगानी फाइदै होला ।

धनु – (ये, यो, , भि, भु, , फा, , भे)

आज कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुन्छ । काममा जोश र जागँर बढ्ने देखिन्छ, दिन एकदमै राम्रो छ । कामहरु सजिलैसंग बन्नेछन् । कामको इच्छा शक्ति पनि बढ्नेछ । पढाइमा पनि केहि वृद्धि हुने देखिन्छ ।

मकर – (भो, , जि, खि, खु, खे, खो, गा, गि)

अनावश्यक ड’र, वा’दविवाद हुन सक्नाले समय खासै राम्रो छैन होस पुर्याउनु होला । कुसैसँग झ’गडा पनि हुन सक्छ । वादविवादको सामना गर्नु पर्ला । पेशागत रुपमा सम’स्या देखिन सक्छ । घर परिवारमा केही मनमुटाव पनि होला ।

कुम्भ – (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, ब्यापार तथा जागीरमा दिन ठिकै छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । ब्यापारमा पनि घाटा सहनु पर्ला ।

मीन – (दि, दु, , , , दे, दो, , चि)

चल अचल सम्पत्तिको कारोबार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ, यात्राको पनि योग रहेको छ । चल अचल सम्पत्तिको कारोवार हुनेछ । वैवाहिक जीवन सुखी हुनेछ, पाहुनाको आगमन होला ।

 

प्रकाशित मिति २५ भाद्र २०७७, बिहीबार १३:५०
Loading...