आन्तरिक हवाई उडान असोज १५ गतेदेखि खुल्ने,

काठमाडाैँ, असोज १५ गतेदेखि आ’न्तरिक हवाई उडान खु’ल्ने भएकाे छ । सरकारको तयारी अ’नुरुप असोज १५ गतेदेखि आन्तरिक हवाई उडान खु’ल्न लागेकाे हाे ।

असोज १५ देखि आन्तरिक उडान खुला गर्ने प्रस्ताव सिसिएमसीमा पठाएको पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिएका हुन् । बिहीबार आर्थिक पत्रकार समाज नेपाल (सेजन)ले गरेको कार्यक्रममा मन्त्री भट्टराईले असोज १५ गतेदेखि आन्तरिक उडान शुरु हुन सक्ने जानकारी दिएका हुन्।

 

प्रकाशित मिति २५ भाद्र २०७७, बिहीबार १२:३९
Loading...