आज काठमाडौँ उपत्यकामा अहिले सम्मकै धेरै को’रोना सं’क्रमित भेटिए,

काठमाडौँ काठमाडौँ उपत्यकामा हा’लसम्मकै धेरै को’रो’नाका बि’रामीहरु भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार र काठमाडौँ जिल्लामा मात्रै ४९५ जना, ललितपुरमा ४३ जना तथा भ’क्तपुरमा ३४ जनामा को’रोना सं’क्रमित भेटिएका छन् । राजधानीका तीन जिल्लामा गरी उपत्यकामा ५७२ जनामा को’रोना पु’ष्टि भएको हो । यसैगरी विहिबार नेपालमा को’रोना भा’इरसका १२४६ नया सं’क्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यो सँगै नेपालमा सं’क्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । त्यसैगरी निको हुने संख्या १८ सय १८ रहेको छ । हालसम्म ३५ हजार ७ सय जना सं’क्रमितहरु को’रोना मुक्त भइ घर गएका छन्् । विहिबार ५ जनाको नि’धन भएको पुष्टि भएसँगै नेपालमा कोरोनाको कारण मृ’त्यु हुनेहरुको संख्या ३१७ पुगेको छ ।

 

प्रकाशित मिति २५ भाद्र २०७७, बिहीबार १२:०८
Loading...