साथीले बोलाएर गएँ, को’ठामा ल’गेपछि औ’ष’धी खुवाएर ती’न जना युवाले…

काठमाडौ बैतडीमा आफ्नै शिक्षकवाट पी’डित भएको घ’टना सार्वजनिक भएको दुई दिन पछि फेरी बेलडाँडीमा त्य’स्तै घटना सार्वजनिक भएको छ । भदौ १४ गतेवाट ह’राएकी कि’शोरीलाई प्रहरीले अ’प्ठेरो अ’वस्थावाट उद्दा’र गरेको छ । उनी ३ जना युवकसंग थिइन् । ति कि’शोरीलाई ३ युवाले ब’न्ध’क बनाएर राखेका थिए ।

ह’राएको ५ दिन पछि फेला परेकी ति किशारीले ३ युवाले आफुलाई अ’नैतिक काम गरेको बयान प्रहरी सामु दिएकी छन् । ति युवतीलाई प्रहरीले भदौ १९ गते फेला पारेको हो । बुवाले छोरी ह’राएको उ’जुरी दिएपछि उनको खोजी थालिएको थियो । घ’ट’ना भएको ९ दिन पछि ति कि’शोरी प्रहरीमा उ’जुरी दिन आएकी छन् ।

युवकहरुसंग कि’शोरीलाई फेला पारेपछि प्रहरीले उनलाई परिवारको जिम्मा लगाएको थियो । ति किशोरीले एक जना गाउँकै युवकले आफुलाई भेट्न बोलाएर कोठामा लगेको बताएकी छन् । तीन जना युवकले आफूलाई न’शा लु प’दा/र्थ से’व न ग/रा ए र पाँच दिनसम्म अ’नै’तिक काम ग’रेको बताएकी छन् ।

‘म घरमै बसेकी थिए । एकजना साथीले एकछिन भेट्न आउ भनेर बोलाएपछि गए । उसले कोठामा लगेर मलाई भि’त्रै रा’ख्यो अनि अरु साथीलाई बोलायो । त्यसपछि मलाई औ’षधी खु’वाए उनले भनिन् त्यसपछि के भयो मलाई थाहा नै छैन । उता, जिल्ला ‘प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमर बहादुर थापाले भने कि’शोरीले त्यतीबेला आफुलाई केही न’गरेको बताएपछि अभिभावकको जिम्मा लगाएको बताएका छन् ।

 

प्रकाशित मिति २५ भाद्र २०७७, बिहीबार ११:५३
Loading...