अब ट्रायल पास ग’रेको सात दिनमै स्मा’र्ट लाइसे’न्स उ’पलब्ध हुने,

काठमाडौं, यातायात व्य’वस्था विभागले ट्रा’यल पास गरेको एक साताभि’त्रै सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) दिन स’क्ने बताएको छ । विभागले ल’कडानको अवधिमा वि’गत लामो स’मयदेखि प्रि’न्ट हुन न’सकेको लाइसेन्स छपाइएको काम स’म्पन्न भएकाले उपत्यकाभित्र सातदेखि दस दिनभित्र स्मा’र्ट लाइसेन्स दिन सकिने बताएको हो ।

यातायात व्य’वस्था विभागका महानिर्देशक गोगन हमालले स्मा’र्ट लाइसेन्स छपाइएको काम स’म्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो बाँकी रहेको सा’ढे नौ लाख स्मार्ट लाइसेन्स एक वर्षमा छाप्ने काम स’म्पन्न भएको छ, अहिले छपाइएको काम नहुँदा मेसिन थ’न्क्याएर राखिएको छ ।’

उहाँका अनुसार आठ वर्षको अवधिमा देशभर गरेर २० लाख स्मार्ट लाइसेन्स प्रिन्ट भएको छ । नेपालमा झन्डै ३० लाख जनाले सवारी चालक अनुमतिपत्र लिएको वि’भागले बताएको छ । जस अन्तर्गत वैदेशिक रोजगारी जाने र अ’न्य कारणले गर्दा अब पाँच लाख लाइसेन्स मात्र स्मार्ट बनाउन बाँ’की रहेको छ । ती लाइसेन्सलाई पनि स्मार्ट बनाउने प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ ।

वि’भागका महानिर्देशक हमालले भन्नुभयो ‘विभागमा थ’न्किएका सबै स्मार्ट लाइसेन्स प्रिन्ट गरेर यातायात कार्यालयलाई पठाइसकेका छौं, दैनिक चार हजार स्मार्ट लाइसेन्स प्रिन्ट हुने अनुमान गरेका छौं, उपत्यकाभित्र सात दिन र उपत्यका बाहिर बढीमा एक महिनाभित्र स्मार्ट लाइसेन्स प्रि’न्ट गरेर उप’लब्ध गराउँछौं ।’

 

प्रकाशित मिति २५ भाद्र २०७७, बिहीबार ०२:५५
Loading...