न’क्कली प्रेसकार्ड बनाउने एक जनामा को’रो’ना सं’क्रमण पुष्टि,

काठमाडौँ न’क्कली प्रेसकार्ड बनाउँदै बिक्री गरेको आ’रोपमा प*क्राउ परेकामध्ये एक जनामा को’रोना भाइरस सं’क्रमण पु’ष्टि भएको छ । कालिका प्रिन्टिङ सपोर्टका सञ्चालकलाई को’रोना सं’क्रमण पुष्टि भएको हो ।

महानगरीय अ’पराध महाशाखाको टोलीले सोमबार न’क्कली प्रेस कार्डदेखि स्वास्थ्यकर्मीको न’क्कली परचयपत्र बनाउने तीनजना र एकजना सेवाग्राहीलाई बागबजारबाट प*क्राउ गरेको थियो । प*क्राउ गर्न गएको प्रहरी टोली, बयान लिने प्रहरी र अस्पतालमा परीक्षण गराउन लैजाने प्रहरीलाई आइसोलेसनमा राखिएको महाशाखाका एसएसपी दीपक थापाले बताए ।

एसएसपी थापाले भने, ‘१९ जना प्रहरी कर्मचारीलाई होम आइसोलेसन वा होम क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाएको छ ।’ महाशाखाबाट डीएसपीको नेतृत्वमा टोली उनीहरुलाई प’क्रन गएको थियो । प्रहरीले प’क्राउ परेका उनीहरुको साथबाट २१ थान पत्रकारको न’क्कली कार्ड समेत ब’रामद गरेको थियो । ब’रामद कार्डमा प्रेस लेखिएको थियो । उनीहरुले एउटा कार्डको ५०० रुपैयाँ लिने गर्थे ।

प्रकाशित मिति २४ भाद्र २०७७, बुधबार १७:२३
Loading...