पछिल्लो, २४ घण्टामा थप १०८१ जनामा को’रो’ना सं’क्रमण पुष्टि,

२४ भदौ, काठमाडौं पछिल्लो २४ घण्टामा थप १०८१ जनामा को’रोना भाइरस (को’भिड–१९) को सं’क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार १६७ नमुना परीक्षण गर्दा उनीहरुमा सं’क्रमण पुष्टि भएको हो ।

यससँगै कुल सं’क्रमितको संख्या ४९ हजार २१९ पुगेको छ । उनीहरुमध्ये ३१२ जनाको मृ*त्यु भएको छ । ३३ हजार ८८२ सं’क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ९१८ जना डिस्चार्ज भएका छन् ।

काठमाडौं उपत्यकाका थप ४६४ जनामा को’रोना भाइरस (को’भिड-१९) को सं’क्रमण पुष्टि भएको छ । काठमाडौंका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६ सं’क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै काठमाडौंमा सं’क्रमितको संख्या ७ हजार ६११ पुगेको छ । ललितपुरमा एक हजार ११ र भक्तपुरमा ८१८ पुगेको छ ।

प्रकाशित मिति २४ भाद्र २०७७, बुधबार ११:१४
Loading...