बिहेको मन्डपबाटै छोरा भा’गेपछी हुनेवाली बुहारी संग ससुराको बिबाह !

बिबाहमा छोरा मन्डपबाटै भा’गेपछी हुनेवाली बुहारी संग ससुराको बिबाह ! भारतको बिहारमा एउटा अ’चम्म लाग्दो बिबाहको घ’टना भएको छ। बिहार स्थित ६५ बर्सिय रोसन लालको बिबाह २१ बर्सिय कन्या संग हुन उनका छोराले नै बा’ध्य पारेका छन्। बासतबमा कुरा के रहिछ भने,रोसन लालको छोराको बिबाह सपना नामकी कन्या संग हुनेवाला थियो।

बिबाहको दिनमा जन्ती कन्याको घरको ढोकामै पुगेको थियो तर रोसनको छोरा मन्डपबाट एकाएक भा’गे। छोरा मन्डपबाट भा’गेपछी बुबा नै मन्डपमा बस्नु परेको थियो। कन्या पक्षले जन्ती खाले हात जादा कन्या पक्षको ब’दनामी हुने बताएपछी दुबै परिबारको इ’ज्जत बचाउम भएपनी रोसनलाले आफै मन्डपमा बसेर हुनेवाली बुहारीसंग बिबाह गर्नु बा’ध्य हुनुपर्यो। उनको छोराको भने अर्को यु’बतीसंग माया बसेको थियो।त्य सैले उनी मन्डपबाट भा’गेका थिए।

एजेन्सि

प्रकाशित मिति २३ भाद्र २०७७, मंगलवार १६:५३
Loading...