भा’इरल अर्जुन वि’क र अञ्जलि अधिकारी, देखिए यसरी संगै कोठामा (भिडियो सहित)

काठमाडौं २३ भाद्र। गायक अर्जुन सापकोटा, पुर्णकला बिसी र विक्रम केसीको स्वरमा “हाँसो सँगै आँसु नि लगि दिएको भए” बोलको मा’र्मिक लोकदोहोरी गीत मेशना म्युजिक युट्युब च्यानलबाट बजारमा सार्वजनिक भएको छ । केहि समय अगाडि सामाजिक सञ्जालमा भा’इरल बनेका अर्जुन विकको वास्तविक जीवनमा घटेको घ’टनासँग मिल्दोजुल्दो छ । भिडियोमा पनि उनै अर्जुन विक , अञ्जलि अधिकारी र निशा राईको जीवन्त अभिनय देख्न सकिन्छ ।

श्रीमतिले छाडेपछि छोरालाई पिठ्युँमा बोकेर रिक्सा चलाउँदै दै‌निक गुजारा चलाइरहेका अर्जुनलाई यतिबेला सुटिङमा भ्याइनभ्याई छ । धेरैले उनको वास्तविक जीवनमा आधारित गीतहरु लेखेर भिडियोको पात्रमा पनि उनैलाई छानिरहेको छन । भाइरल भइसकेपछि अर्जुनको धेरै भिडियो बजारमा आइसकेको छ र आउने क्रमपनि जारी रहेको उनी बताउँछन् । अमित बाबु रोकायले लेखेको यस गीतमा रोशन परियारले संगीत भरेका छन् भने विनोद बाजुरालीले एरेन्ज गरेका हुन् । विक्रम चौहानको निर्देशनमा बनेको मार्मिक गीतको भिडियो हेर्नुहोस ।

 

प्रकाशित मिति २३ भाद्र २०७७, मंगलवार १५:०६
Loading...