डान्सको भिडियो टिकटकमा राखेको कारणले दुई वर्षको स’जाय र १४ लाख रुपैयाँ जरिवाना,

सोसल मिडिया एप्स टिकटकमा डान्स गरेको भिडियो हा’ल्नु पाँच महिलाहरको लागि घाँडो साबित भएको छ । उनीहरुलाई उक्त डान्सले दुई वर्षको स’जाय र १४ लाख रुपैयाँ जरिवानाको सजाय भएको छ । यो घटना मिश्रको हो ।

मिश्रको अदालतले पाँच जना महिलालाई एक डान्सको भिडियो टिकटकमा राखेको कारणले यस्तो स’जाय सुनाएको हो । उनीहरुलाई मिश्र सरकारको कानून उ’ल्लंघन गरेको अभियोग लागेको छ । १५ सेकेण्डको उक्त भिडियोमो मेकअप पोज दिएको लगायत डान्स रहेको छ । उक्त घ’टनामा दुई छात्र २० वर्षीया हानीन होसाम र २२ वर्षीय मोवादा अल अधम रहको छन् । अन्य तीन जना भने उनीहरुको सहयोगी पाइएको छ ।

 

प्रकाशित मिति २३ भाद्र २०७७, मंगलवार ०३:४६
Loading...