यस्तो अनौठो ठाउ जहाँ प्रत्येक पु’रुषले दुई वटा विवाह नगरेमा क’डा स’जाय”

एजेन्सी – हाम्रो देशमा दुई विवाह गर्नेलाई कानुन लाग्ने गर्छ । एक भन्दा बढी श्रीमती विवाह गर्ने पुरुषलाई कानुनीरुपमा सजाय दिने गरिन्छ । तर यस्तो अनौठो ठाउँ पनि छ, जहाँ दुई विवाह नगरेमा सजाय दिइन्छ । तपाईलाई पत्यार नलाग्ला, तर अफ्रिकी देश इरिट्रियामा पुरुषले २ वटा श्रीमती बनाउनै पर्छ । यदि बहुबिबाह नगरे सजाय भोग्नुपर्छ । यहाँ महिलाक संख्या धेरै भएकाले यस्तो कानुन बनाइएको बताइएको छ ।

प्रकाशित मिति २२ भाद्र २०७७, सोमबार १८:३३
Loading...