ना’यिका स्व’स्तिमा खड्का यि पुरुषको प्रेममा हेर्नुहोस् भिडियो,

काठमाडौँ चलचित्र २ रुपैयाँको कुटुमा कुटु बोलको गीतबाट राम्रो चर्चा बटुलेकी नायिका स्वस्तिमा खड्का पछिल्लो पुस्ताकी सफल नायिका हुन् । छ’क्का पञ्जा, नाइ नभन्नु ल सिरिजमा काम गरेपछि उनले पछाडी फर्केर हेर्नु परेन । लु’ट निर्देशक निश्चल बस्नेतसँग मागी विबाह गरेकी यि सुन्दरी स्पष्ट वक्ताका रुपमा परिचित छिन् ।

एक अन्तरवार्तामा प्रेम प्रसंगमा गरिएको प्रश्नमा नायिका खड्काले आँफु विबाह अघि १ जना पुरुषको प्रेममा परेको तर ति पुरुषले रिलेसनसिपलाई गम्भिरताका रुपमा नलिएका कारण आँफु ३ महिना नबित्दै अलग्गिएको र निश्चलसँग मागी विबाह गरेको उनले बताएकी छिन् ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा नायिका खड्काले आफ्नो सं’घर्षदेखि लकडाउन अवधीसम्मका कुरा गर्न भ्याएकी छिन् । हेर्नुहोस् नायिका खड्का र अभिनेता नाजिर हुसेनसँग गरिएको यो रमाइलो कुराकानी भिडियोमा,

प्रकाशित मिति २१ भाद्र २०७७, आईतवार ०६:५७
Loading...