कसले से’वन गर्नु हुँदैन जीरा पानी ?

हाम्रो भान्सामा हरेक परिकार तयार गर्नको लागि आवश्यक पर्छ जीरा। यसको तिखो स्वाद र सुगन्धको कारण यो धेरै सम’स्याको लागि औषधीय गुण प्रदान गर्छ। जीरा सबैभन्दा प्रभावकारी हुन्छ वजन कम गर्नको लागि। जीरा पानी पिउनु वजन घटाउनको लागि अत्यन्त प्रभावकारी मानिन्छ। तर के तपाईंलाई थाहा छ कि धेरै जीरा पानीको सेवन स्वास्थ्यको लागि हा’निकारक पनि हुनसक्छ।

जीरा पानीको सेवनले ग्यासको सम’स्याबाट छुटकारा पाउन सकिन्छ, तर धेरै जीरा पानी सेवन गर्यो भने हृ’दयमा जलनको सम’स्या निम्त्याउँन सक्छ। ग’र्भवती महिलाले जीराको धेरै सेवन गर्नु हा’निकरक साबित हुनसक्छ। यसको धेरै सेवनले समय भन्दा पहिला डे’लिभरी तथा ग’र्भपा’तको ख’तरा बढ्छ। जीराको ज्यादा सेवनले एलर्जी तथा अनुहारमा दाग धब्बा पनि आउन सक्छ। म’हिनावारीको समयमा जीराको ज्यादा सेवन गर्दा धेरै र*गत बग्ने स’मस्या देखा पर्न सक्छ। जीराको लामो समयसम्म वा ज्यादा सेवान गर्दा मिर्गौला सम्बन्धि स’मस्या पनि आउनसक्छ।

प्रकाशित मिति २० भाद्र २०७७, शनिबार १९:३९
Loading...