शुल्क नतिरेको भ’न्दै स्कुल संचालकले अभिभावकको खु*ट्टा भाँ*चि’दि’ए,

काठमाडौं शिक्षण शुल्क नतिरेको विषयमा नवलपरासी पश्चिमका एक अभिभावक निजी बोर्डिङ स्कूलका सञ्चालकबाट नि,र्घा,त कु’टि’एर स,ख्त घा*इते भएका छन्। नवपरासी (पूर्व) विनयी त्रिवेणी गाउँ पालिका ६ रानीनगर स्थित उज्जवल शिशु इंगलिश बोर्डिङ स्कूलका सञ्चालक एंव प्रधानाध्यापक दीपक कुँवरको कु्ट’पि टबाट नवलपरासी पश्चिम सुस्ता गाउँपालिका वडा न ३ पत्थरकला निवासी ५२ वर्षीय कृष्णप्रसाद शर्माको दायाँ खु’ट्टा भाँ*चिएको हो।

साउन २८ गते प्रधानाध्यापकले दुई छोराहरुको बक्यौता शुल्क माग गरेको र को’रोना कहरका कारण तत्तकाल पैसा ति’र्न नसक्ने बताए पछि अभिभावक आचार्य माथि कु’टपि ट भएको थियो। आचार्यको हाल बुटवल स्थित लुम्बिनी सिटि अस्पतालमा उपचार भइ रहेको छ। विगत २४ दिनदेखि उपचाररत आचार्यले एक्कासी शिक्षक जस्तो व्यक्तिले आ,क्रम’ण गरि जीवनभरका लागि अ’शक्त बनाइ दिएको गु’नासो गरे।

दुई छोराहरुले तीन वर्षअघि एसईई दिने बेलामा अध्ययन गरेको ३० हजार शुल्क तिर्न बाँकी रहेको उनले बताए ‘विचमा उहाँले पैसा माग्नु भएन, बजार हिडेको बेला पैसा माग्नुभयो, अहिले १० हजार जति दिन्छु बाँकी पछि दिउला सर भनेको मात्र के थिएँ, लात्ति ला’त्तिले हा’न्नु भयो’ अस्पतालको बेडमा रहेको आचार्यले भने।

घटना भएको लामो समयसम्म विद्यालय सञ्चालक कुँवरले पहुँचका आधारमा मु’द्धा दर्ता नगर्न द’बाव दिएको र प्रहरीले समेत दो’षीलाई उन्मु’क्ति दिएको पी’डित परिवारको गु’नासो छ। न्याय नै नपाउने अवस्था आउने भएपछि जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) मा मु’द्धा दर्ता गरेको छोरा लक्ष्मणप्रसाद आचार्यले बताए। उनले आर्थिक रुपमा कमजोर परिवारमा सञ्चालक कुँवरको कु’टपि टबाट ठूलो अपरेशन गर्नुपरेको बताए।

नागरिक दैनिकमा विनोद परियारले लेख्नु भएको छ ।

 

प्रकाशित मिति २० भाद्र २०७७, शनिबार १२:२३
Loading...