यसरी गर्नुहोस सूर्य नमस्कार, हुनेछ फाइदा!

सूर्य नमस्कार १२  योगासन मिलेर बनेको हुन्छ । हरेक  आसनको आफ्नै महत्त्व हुन्छ। यस्तो गर्नेको कार्डियोवस्कुलर  स्वास्थ्य राम्रो रहन्छ। साथै शरीरमा रगतको संचार पनि हुन्छ।  सूर्य नमस्कार मार्फत तपाई आफ्नो तनाव कम गर्न सक्नुहुन्छ। साथै यसले  शरीरलाई  डिटक्स गर्नलाई सहयोग गर्छ। यधपी  सूर्य नमस्कार  गर्दा थुप्रै  मान्छेले गल्ति गर्छन।

ट्रेनरको मद्दत बिना गर्दा धेरै मानिसहरुले गल्ती गर्छन्।  त्यस्तै योगा एंड हलिस्टिक कोच वंदना गुप्ताले  सूर्य नमस्कार गर्ने सही तरिका बताएकी छन्।  उनले बताएको  टिप्स फलो गरेर सजिलै सूर्य नमस्कार एकदम सही पोजिशनमा गर्न सक्नुहुन्छ। यदी तपाईले सूर्य नमस्कारलाई डेली रूटीनमा राखेर सही तरिकाले गर्नुभयो भने तपाईको जीवनमा सकारात्मक ऊर्जा आउनेछ।

 

यसमा १२ आसनको  क्रममा गहिरो सास लिनुपर्छ जसले शरीरलाई फाईदा हुन्छ। जो मान्छेलाई कब्जियत, अपच वा  पेट पेट पोल्छ उनीहरुले हरेक बिहान खाली पेटमा  सूर्य नमस्कार  गर्दा फाईदादायक हुन्छ।

प्रकाशित मिति २० भाद्र २०७७, शनिबार ०१:३४
Loading...