यस्तो छ,आजको मौ’सम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले शुक्र’बारको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा  नेपाल’भन्दा केहि पर दक्षिणतर्फ अवस्थित छ । महाशाखाले हाल देशको पहाडी भू-भागमा सामान्य बदली र तराई भू-भागमा आशिंक बदली रहेको जनाएको छ ।

महाशाखाले शुक्रबार दिउँसो देशभर सामान्यतया बदली  रहि केहि स्थानमा मेघग’र्जन, च’ट्या’ङ्ग’सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ । यसैगरी, देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मे’घग’र्जन, च’ट्या’ङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १ तथा गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति १९ भाद्र २०७७, शुक्रबार ०४:११
Loading...