एउटै पे’ट’वाट जन्मिएका दाजु र बहिनीले विवाह गर्न लागेपछि आमाले दिइन् प्रहरीमा उ’जु’री,

काठमाडौ समाजमा पछिल्लो समय सोच्नै नसकिने घ’ट’ना हुन थालेका छन् । सोलुखुम्बुमा फेरी एउटा यस्तै घ’ट’ना सार्वजनिक भएको छ । एउटै आमाको पे’ट’वाट जन्मिएका दाजु र बहिनीले बिबाह गर्न लागेको भन्दै आमाले प्र’ह’रीमा उ’जुरी दिएका छन ।

आमाले आफ्ना छोराछोरीले विवाह गर्न लागेको भन्दै प्रहरीमा उ’जुरी दिएपछि उनीहरु प’क्रा’उ परेका छन् । बुधबार जिल्लाको महाकुलुङ गाउँपालिकाबाट २३ वर्षीय दाजु र १९ वर्षीय बहिनीले यस्तो गल्’ती गर्न लागेपछि आमाले दिएको उ’जु’रीको आधारमा उनीहरुलाई प’क्रा’उ गरिएको छ ।

प्रहरीका अनुसार दाजु बहिनीले प्रारम्भिक सोधपुछमा बिबाह नै गर्न लागेको स्वीकार गरेका छन् । उनीहरुले बिबाह गर्ने र आवश्यक परे गाउँ नै छाड्ने सहमतिमै यौ’न स’म्प’र्क समेत गरेको प्रहरी सामु बताएका छन् ।

उनीहरु लाई प’क्रा’उ गरेर जिल्ला प्रहरी कार्यालय ल्याईंदैछ ।  अहिले दुवै जनालाई प’क्रा’उ गरेको र हा’ड/ना’ता क’र’णीमा मु’द्दा चलाउने प्र’हरीको तयारी छ ।

 

प्रकाशित मिति १८ भाद्र २०७७, बिहीबार ०३:१८
Loading...