कुनै बेला सानै उमेरमा यति ठू’ला ठूला कुराहरुको अनुभब हुन्छ कि त्यसपछि जिन्दगीलेनै धेरै सिकाउछ भन्दा पनि फरक नपर्ला। भोजपुरका यि बाउछोरा अहिले आफनी आमा या भनौ श्री’मती खो’ज्दै काठमाडौ आईपुगेका छन।
श्री’मतीका क’र्तुतहरु यस्तासम्म रहेका छन कि बि’देशमा रहेका बेला यता छोरालाई बा’थरुममा थु’नेर अं’कलस“ग य’सरी शा’रीरिक स’म्पर्क ग’रेको समेत छो’राले रं’गेहात स’मातेछन।
केही समय देखि काठमाडौ ठ’मेलको कुनै गेष्ट हाउसमा कार्यरत रहिछिन यि म’हिला त्यसपछि यि’नका का’ला क’र्तुतहरु एकपछि अ’र्को गर्दै बा’हिर आए। कहिले आफनै अं’कलस“ग रं’गेहात स’मातिईन त कहिले मो’जमस्ती गर्दै गरेको बे’लामा स’मातिईन।
आफनै ८ बर्षिय छोराले समेत स’मात्दा पनि यिनले य’स्तो ग’र्न छो’डिनन। बुढा बिदेश भएको फा’इदा उ’ठाउदै यस्तो का’र्यहरु गरिरहिन। यि बाबुछोराको नाम हो दुर्गा बस्नेत र प्रज्वल बस्नेत, अहिले श्रीमती फ’रार छिन खोज्दै काठमाडौमा आएका बाबुछोरा यसरी भौ’तारिदै खोजिरहेका छन।
प्रकाशित मिति १५ भाद्र २०७७, सोमबार १४:५६