छोराको गर्भ बोकेर आमाले जन्माइन् बच्चा ! (भिडियो हेर्नुस्)

समाजमा आजभोली निकै घृणीत र कल्पना पनि गर्न नसकिने काम हुन थालेका छन् । यस्ता विषय सार्वजनिक हुँदा पछिल्लो पुस्तालाई पक्कै पनि नराम्रो प्रभाव पर्छ ।

सुर्खेतमा आमाछोराबीच सम्पर्क भएर आमाले बच्चा जन्माएको घटना सार्वजनिक भएको छ । यो घटनामा संलग्न दुवै जना अहिले भिडियोमा सार्वजनिक भएर त्यसबारे बताएका छन् । आफ्नै जेठाजुको छोरासंगको सम्पर्क पछि उनी अहिले सुत्केरी भएकी छन् । उनले छोरालाई जन्म दिएकी छन् ।महिलाका श्रीमान विदेशमा छन् । दुई वर्ष देखि श्रीमान विदेशमा रहेकी महिला घरमा सुत्केरी भएपछि बच्चाको बुवा को हो भन्ने खोजी हुँदा उनी आफ्नै छोराको गर्भ बोकेको खुलेको हो । उनले गत मंसिरमा छोरासंग सम्पर्क भएको स्वीकार गरेकी छन् । छोराले आफुसंग ४ पटक सम्पर्क राखेको आमाले स्वीकार गरेकी छन् ।

१० दिनकी सुत्केरी भएकी महिला यो बच्चा छोराकै हो भन्दै मिडियामा आएकी हुन् । उनले छोराको बच्चा पेटमा आयो भन्दै मिडियामा आएकी हुन् । आफुले गल्ती गरेको भन्दै उनले मिडियावाजी गर्दा छोराले भने होइन भनेका छन् ।छोराले भने मैले कुनै गल्ती गरेको छैन भनेका छन् ।

तर आमाले भने भर्खर जन्मेको बच्चाको न्यायको लागि आफुले यो कुरा बाहिर ल्याएको बताएकी छन् । छोरासंग ४ पटक सम्पर्क भएपछि आफु माइत गएर बसेको बताएकी छन् । ति महिलाले आफ्नो छोरालाई यस्तो आरोप लगाउँदा छिमेकी र अन्य आफन्तले भने महिलाको कुरा विश्वास गरेका छैनन् ।

यस अघि यि महिलाको बहिनीले पनि युवकको बुवालाई पनि त्यस्तै आरोप लगाएर ४० हजार रुपैया तिराएको बताएकी छन् । युवकले भने बुवालाई पैसा तिराएको कारण रिसिइबी भएकाले आफुलाई पनि आन्टीले त्यस्तो आरोप लगाएको युवकले बताएका छन् । ति युवक भन्छन्, म यस्तो कुरामा आन्टीसंग कसरी सहमतिमा आउन सक्छु । उहाँ आमा समानको मानछेसंग त्यस्तो काम गरेकै छैन ।

 

प्रकाशित मिति १५ भाद्र २०७७, सोमबार १४:१९
Loading...