महिलाले आफ्ना जीवनसाथीबाट कस्तो से,क्स’ व्यवहारको अपेक्षा गर्छन् ? जानिराखौ,

दम्पतीको हकमा यौन एक अनिवार्य र नियमित आवश्यक्ता हुन्  जबकी दम्पतीबीचको सम्बन्धमा यौ’नको खास भूमिका रहन्छ । जब यौन जीवन आनन्ददायक हुँदैन, दम्पतीबीच भित्र भित्रै असन्तोष पैदा हुन्छ । यसले विवाहेत्तर सम्बन्धको जोखिम समेत बढाउँछ । दम्पतीको यौन जीवन जति–जति खल्लो र अरुचीकर हुँदै जान्छ, त्यसले आपसमा अविश्वास, आशंका र असमझदारी समेत बढाइदिन्छ ।

कसरी यौ’न जीवनलाई आनन्ददायक बनाउने ? जीवनसाथीले कस्तो यौ’न व्यवहार रुचाउँछन् ? यौ’नमा चरमोत्कर्ष कसरी प्राप्त हुन्छ ? यौ’न क्रियाअघि र पछि के कस्ता व्यवहार आवश्यक वा उचित हुन्छ ? यस विषयमा सदियौंदेखि वहस र खोज हुँदै आएको छ । हाम्रा पूर्वजहरुले समेत यौ’न–जीवनको महत्वलाई बुझेर यसलाई थप रोमाञ्चक, व्यवस्थित र संयमित बनाउने विधीहरु पहिल्याएका छन् ।

यद्यपि अहिले पनि यौ’नका अनेक आयमलाई लिएर सोधीखोजी एवं खोज भइरहेका छन् । जस्तो केही समयअघि एक सर्वेक्षण भएको थियो, खासगरी महिलाहरुको यौ’न रुचीलाई लिएर । यौन सम्बन्धका क्रममा महिलाहरुले आफ्ना जीवनसाथीबाट कस्तो व्यवहारको अपेक्षा गर्छन् ? उनीहरुलाई के कुराले उत्तेजित बनाउँछ ? यौ’नमा उनीहरु कसरी आनन्दित हुन्छन् ?

एक डेटिङ साइटले गरेको उक्त सर्वेक्षणबाट के थाहा भएको छ भने यौ’नलाई लिएर महिलाहरुको रुची परिवर्तन भइरहेका छन् । सहभागी ६२ प्रतिशत महिलाले ‘सफ्ट ’ भन्दा ‘रफ से’क्स’ रुचाउने खुलासा गरे । उनीहरुलाई परम्परागत ढर्राको यौन क्रिया त्यती रुचीकर लाग्दैन । यौ’नका क्रममा उनीहरु नयाँ नयाँ आसन भोग एवं अभ्यास गर्न चाहन्छन् ।

सवेक्षणमा के पनि पाइयो भने यौन क्रियाका क्रममा महिलाहरुलाई आफ्ना जीवनसाथीले कपाल तानेको मन पर्ने रहेछ । त्यस क्रममा जब जीवनसाथीले कपाल तान्छन्, उनीहरुको मुड अरु उत्तेजित र रमाइलो बनाइदिन्छ ।

ओछ्यानमा आफ्ना जीवनसाथीले नियन्त्रण गरेको पनि उनीहरुलाई आनन्ददायक लाग्छ । जीवनसाथीले सबैकुरा आफ्नै मर्जी अनुसार गर्न थाल्छन् वा नयाँ अभ्यास गर्न थाल्छन्, महिलाहरु रोमाञ्चक हुन्छन् । महिलाहरुलाई फरक एवं नयाँ यौन आसन रमाइलो लाग्छ ।

त्यसैगरी यौन सम्पर्कका क्रममा भद्दा संवाद गर्ने, शरीरका अंगमा टोक्ने जस्ता कार्य पनि कतिपय महिलालाई रुचीकर लाग्छ । यसबाट अर्को रमाइलो तथ्य पनि उजागर भएको छ । जानकारहरुका  अनुसार पुरुषले शारीरिक सम्बन्धको समयमा महिलालाई दाँतले टोकेमा उनीहरुको शरीरको रक्तसञ्चार र मुटुको धड्कन बढ्छ । त्यसकारण उनीहरुले यौनबाट अझै बढी सन्तुष्टि प्राप्त गर्छन् ।

प्रकाशित मिति ७ भाद्र २०७७, आईतवार २१:२५
Loading...