नेपाली बजारमा आजको सुनचाँदीको मूल्य,

काठमाडौं नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

बिहिबार तोलामा ९८ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज तोलामा १० रुपैयाँले बढेर तोलाको १३ सय ७० रुपैयाँ पुगेको छ ।

 

प्रकाशित मिति ५ भाद्र २०७७, शुक्रबार ०८:३४
Loading...