आफ्नो श्री’मानसङ्ग प्रेम गरेको भन्दै श्री’मतिले यु’वतीको यौ’नाङ्गमा खु’र्सानी द’लिदिइन् !

माघ २०, आफ्नो श्रीमानसँग प्रेम गरेको भन्दै एक महिलाले ती युवतीमको यौ’नाङ्गमा खु’र्सानी दलिदिएकी छिन । यो खबर भारतको अहमदाबादको हो । ती महिलाले आफ्ना श्रीमानसँग प्रेम गरेको भन्दै थप २ महिलाको सहयोग लिएर २२ वर्षीया युवतीको यौ’नाङ्गमा खुर्सानीको पाउडर दलेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

खबर अनुसार ती युवती उजुरी लिएर प्रहरीकहाँ पुगेको समाचार यतिबेला बाहिर आइरहेको छ । ती युवतीले आफू अहमदाबादको नारानपुरा क्षेत्रमा रहेको एउटा कपडा पसलमा काम गर्ने गरेको र गिरीश गोस्वामी नामक व्यक्तिसँग प्रेम सम्बन्ध अगाडि बढेको बताएकी छन् । ती युवती र पुरुषबीच २ वर्षदेखि प्रेम सम्बन्ध रहेकोमा पुरुषले सम्बन्ध अन्त्य गरिदिएका थिए । युवतीले बताए अनुसार गिरीश गो’स्वामीले दुई महिना अघि उनलाई भेट्न बोलाएका थिए।

तर, यो खबर ती पुरुषकी पत्नीले समेत थाहा पाइन् । र, आफ्ना श्रीमानकी प्रेमिकामाथि रिस पोख्न साथीहरुसँग मिलेर अ’पहरण समेत गरिन् । एक सुनसान को’ठामा लगेर आफ्ना सबै लु’गा खो’लेको र यौनाङ्ग’मा खुर्सानीको पाउडर भरेको ती यु’वतीले प्रहरी स’मक्ष बताएकी छिन । अहमदाबादका प्रहरी निरीक्षक जेए राठवाका अनुसार यु’वतीको उजुरीमाथि छानबिन भइरहेको छ । ती पुरुषकी श्रीमतिसहित ३ महिलालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार ०७:१५
Loading...